CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नशरूल को संयोजन मा लायंस क्लब ग्लोबल विराटनगरद्धारा २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण

नशरूल को संयोजन मा लायंस क्लब ग्लोबल विराटनगरद्धारा २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण

फेटा GP PSA
1,779
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

विराटनगर । मोरङको विराटनगर को अशोक चौकमा लायंस क्लबअफ ग्लोबल विराटनगरले गरिब, असहाय मजदूर लगायत बिपन्न २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
विश्वमा महामारीको रुपमा र फैलिएको कोराना भाइरसका कारण र नेपालमा सरकारले जारी गरेको लकडाउनको कारण ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न कार्य गरेर आफ्नो परिवारको जीविका चलाउदै आएकाको परिवारलाई राहातस्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको सस्थाका सेकेंड vc मोहम्द नशरूल ले जानकारी दिए लायंस क्लब ग्लोबल ले विराटनगरमा चामल, दाल, पिठो, तेल, आलू, नून, लगायतका खाद्यान्न समाग्री वितरण गरेको छ ।राहत वितरण कार्यक्रममा क्लब के अध्यक्ष दिलशाद आलम,उपाध्यक्ष अजय यादव, इरसाद अंसारी,बैजनाथ भगत, राकेश साह, दीपेंद्र सिंह,निसार अहमद लगायत को उपस्थित थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश