CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगरमा भिलेज नेपाल द्धारा राहत वितरण

फेटा GP PSA
1,098
सिम्रौन्गढ़ नपा psa

श्यामसुन्दर सुतिहार, विराटनगर ।

जहदा गाउंपालिका वडा नं. १ को राजवंशी टोलका ४५ जना विपन्न घर–परिवारलाई भिलेज नेपालले खाद्य्यान सामग्री वितरण गरेको छ । विश्वभरी नै आतंक मचाई रहेको कोरोना (कोभिड–१९) भाइरसको कारण विश्व नै लकडाउन रहेको वेला नेपालमा चैत ११ गते निरन्तर रुपमा गरिएको लकडाउनले ज्याला मजदुरी गरी जीवन आपन गर्ने परिवारलाई हात मुख जोड्न गाह्रो भएको स्थानीयले जानकारी गराए पछि हिपमत मिडिया प्रलिको सहयोगमा भिलेज नेपाल सो राहत वितरण गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राहत सामग्रीमा चामल, दाल, चुन, साबुन, दाल, तोरी तेल माक्स लगायतका करीव ३५ हजार बरावरको सामग्रीहरु वितरण गरिएको छ । गाउंपालिकाको राहत नपुगेको ठाउंमा भिलेज नेपालले राहत वितरण गरेकोमा स्थानीयहरु खुशी व्यक्त गरेका थिए ।

उक्त वितरण कार्यक्रममा भिलेज नेपालका अध्यक्ष श्याम सुन्दर सुतिहर, हिपमत मिडिया प्रलिका अध्यक्ष विरन्द्र साह लगायतको उपस्थिति रहेको थियो । त्यसै गरी विराटनगर वडा नं. १४ जतुवामा साबुन पानीले हात धुवादै ९० जनालाई माक्स वितरण पनि भिलेज नेपालका कोषाध्यक्ष मुकेश कुमार यादवको संयाजनमा गरेको छ ।

सो राहत वितरण कार्यक्रमको संयोजन भिलेज नेपाल शाखा कार्यालय जहदा गाउंपालिकाको अध्यक्ष विष्णु राजवंशीले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश