CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्साको जगरनाथपूर गाउपालिका अध्यक्ष जालीम मुखीया नै बिहारमा कोरोना फैलाउने षड्यंत्र गरेको भारतीय संचारमाध्यमको आरोप

फेटा GP PSA
2,118
सिम्रौन्गढ़ नपा psa

शैलेस गुप्ता २७ चैत्र पोखरिया

पर्साको जगरनाथपुर गाउपालिकाको अध्यक्ष जालिम मियाले भारतको बिहारमा कोरोना भाइरस फैलाउने षड्यन्त्र गरेको भन्दै भारतीय संचारमाध्यामले काडा रूपमै आरोप लागाएका छन l भारत बिहारको भिन्न संचारमाध्यामले अध्यक्ष मिया ४ दर्जन भन्दा बढ़ी आशंकित संक्रमितलाइ भारतको बिहार पठाउने जिम्मा लिएको बताएका छन l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यो कुरा भारतीय सीमा सुरक्षामा खटेका सुरक्षा बल एसएसबीको एक पत्रबाट बाहिर आएको भारको बिभिन्न संचार गृहले तर्क गर्न थालेका छन। ३ अप्रैलका दिन एसएसबीले पश्चिम चम्पारणका डीएम र एसपीलाई लेखेको सो चिठीबाट यो कुरा बाहिर आएको जनाइएको उनीहरू बताउन थालेका छन lयसै गरी अध्यक्ष मियाले बिभिन्न अबैधानिक गति बिधिमा संलग्न रहेको बताउदै मियाँ हतियार जाली नोटको तस्कर भनी चिठीमा भनिएको भारतका बिभिन्न संचारमाध्यमले उल्लेखित दृश्य सहितको समाचार सम्प्रेषण गर्न थालेका छन ।

अध्यक्ष मियाले विभिन्न मुस्लिम देशमा काम गरेर फर्किएका करिब २०० भारतीय र ५ देखि ६ जना मुसलमानहरुलाई बिहार छिराउने जिम्मा लिएको समेत काडा रुपमा नै आरोप लगाइएको छlबिश्वश्निय तथा बिशेष हाम्रा समाचार श्रोतले जनाए अनुसार ती सबै मुसलमानहरुले पारासिटामोल खाइरहेको र उनीहरुको कोरोना पोजेटिभ हुन सक्ने भारतीय समाचार संस्थाले बताउन थालेका छन । साथै, एसएसबीले लेखेको सो चिठीमा नेपालको स्थानीय प्रशासनलाई सर्तक गराउन भनिएको छ ।

Karaiya Mai Notice Winter

गाउपालिका अध्यक्ष मियाको भनाई :–

पर्साको जगरनाथपूर गाउपालिका अध्यक्ष जालीम मुखीया मियाँले भारतीय सञ्चारमाध्यमले प्रशारण गरेको समाचार सत्य नरहेको भन्दै आपत्ति जनाउनुभएको छ।उहाले आफू स्थानीय सरकार प्रमुख भएको र अहिले कोरोना संक्रमण फैलन नदिन विभिन्न काम गरिरहेका बेला भारतीय सञ्चारमाध्यममा आफू विरुद्ध षड्यन्त्रपूर्वक ढंगले खबरहरु प्रशारण भइरहेको भन्दै यसमा कुनै पनि सत्यता नरहेको मियाँको भनाई रहेको छ।

उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारको बारेमा पर्साको प्रमुख जिल्ला अधिकारी

विष्णु कार्कीलाई जानकारी गराइसकेको र अब वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा पनि यसबारे जानकारी लिने बताउनु भएको छ l उहाले एक भीडियो भनाईलाइ सार्बजनिक गर्दै अध्यक्ष मियाले यो समाचार प्रति खेद प्रकट गर्नु भएको छ l यो कुरालाई राजनितिक प्रतिसोध रहेको बताउनु भएको छ l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश