विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालय लाई सेनेटाजर र मास्क सहयोग    

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।           

बारा जिल्ला निर्वाचन क्षेत्र न. ३ (ख) का प्रदेश सभा सदस्य पारस प्रसाद साह,  संबिधान सभा सदस्य प्रमोद गुप्ता समाजबादी पार्टी कलैया उप-महानगरपालिकाका नगर अध्यक्ष शिवनाथ पटेल लगायतको सहयोगमा वितरण गरिएको छ।

karaiya holi 2082

प्रहरी जनताको सेवामा दिनरात खटी रहदा सेवक नै उच्च जोखिममा रहेको हुनाले वहा हरुको सुरक्षाको दृष्टिकोणले उक्त सामग्री वितरण गरेको हो। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय लाई सय सय वटा सेनेटाइजर र दुइ दुइ सय वटा मास्क गरि ४०० वटा मास्क र २०० सय वटा सेनेटाइजर प्रदान गरेका छन् ।

Prasauni holi 2082

समाजबादी युवा संघ प्रदेश २ का मुख्य सचिव ओम यादव (मनिष), समाजबादी युवा संघका बारा जिल्ला अध्यक्ष सुजित पान्डे लगायतको उपस्थिति रहेको थियो। हालको अवस्थामा विश्वको तथ्यांकअनुसार जम्मा संक्रमित संख्या १६ लाख ९७ हजार ५ सय ३३ जना संक्रमित रहेका छन् । भने जम्मा मृत्यु संख्या १ लाख २ हजार ६ सय ८७ रहेको छ। र ३ लाख ७६ हजार १ सय ९ जना निको भएका छन। आजको तथ्यांक अनुसार संक्रमित संख्याको अधारमा सबैभन्दा बढी अमेरिका रहेको छ।

अमेरिकामा जम्मा संक्रमितको संख्या ५ लाख २ हजार ४९ रहेको छ, भने जम्मा मृत्यु संख्या १८ हजार ७ सय १९ रहेको छ, तथा रातिको तथ्यांकअनुसार २ हजार ३७ जनाको मृत्यु भएको छ। त्यस्तै ३३ हजार ४ सय ८३ जना नया बिरामी फेला परेका छन् । त्यस्तै  छिमेकी राष्ट्र भारतमा २२ जनाको मृत्यु भएर भारतको जम्मा मृत्युको संख्या २ सय ४९ पुगेको छ। भने ८ सय ७५ जना नया संक्रमित भेटिएका छन। भारतको जम्मा संक्रमित संख्या  ७ हजार ६ सय पुगेको छ। विश्व भरिमा हिजो मध्य राती सम्ममा ७ हजार ३ जनाको मृत्यु भएको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed