विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पि.पि.ई सेट बारा, पर्सा, रौतहटमा युवाहरू द्वारा बितरण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सुनिल प्रसाद कुशवाहा र बिकास गुप्ता को पहलमा राष्ट्रिय अविष्कार केन्द्र किर्तिपुर बाट, उपलब्ध ६४ थान पि.पि.ई .सेट महागढिमाई फाउन्डेसन नेपालका पदाधिकारी द्वारा यस्तो भीषण परिस्थितिमा आफ्नो ज्यान जोखिममा हालेर आफू असल समाज सेबि हो भन्ने प्रतिबद्धता स्पष्ट पार्दै नोबेल कोरोना भाईरस(Covid.19) ले नेपाल लगायत सिङो विश्व नै लकडाउन भएको हुँदा र यो भाईरस को उच्च जोखिममा रहेको बेला कोरोना सङ लड्ने पि.पि.ई. सेट बितरण गरिएका अस्पतालहरु र स्थानीय निकायहरु रहेकोे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वितरण गरिएको स्थान मध्ये बिरगंज नारायणी उप क्षेत्रीय अस्पताल पर्सा -९थान, कलैया अस्पताल बारा -९ थान, गौर अस्पताल रौतहट -१० थान , पोखरीया अस्पताल पर्सा -९ थान, महागढीमाई न.पा.बारा -५ थान, सिम्रौनगढ न.पा. बारा -५ थान , फेटा गा.पा बारा .-५ थान, बिश्रामपुर गा.पा.बारा- ५ थान, करैयामाई गा.पा.-५ थान , जिल्ला प्रशासन कार्यालय बारा -२ थान रहेको छ।

यस फाउन्डेसनका संस्थापक सदस्यहरु : प्रेम प्रसाद यादव, सन्तोष कु. कुशवाहा कृष्ण गुप्ता, रबि राज कुशवाहा, जियालाल कुशवाहा, जयराम कुशवाहा, जनक कुशवाहा, राजिशवर कुशवाहा ज्युले बितरण गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed