CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लियो क्लब अफ वीरगन्जको बर्ष २०२०÷२१ का लागी नयाँ समिति चयन

फेटा GP PSA
967
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,९ बैशाख/
लियो क्लब अफ वीरगन्जले वर्ष २०२०÷२१ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । गत शनिबार बसेको क्लबको बैठकले महम्द मेराजुल हवारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नव नियुतm हवारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रामविनेश यादव,सचिवमा दिव्या गीरी ,कोषाध्यक्षमा जेयाद अंसारी चयन भएका छन । यस्तै क्लबले कार्यसमितिको पुर्णता लगायत अन्य पदाधिकारीको चयन अगामी दिनमा बस्ने नयाँ कार्यसमितिले गर्ने लियो क्लब अफ वीरगन्जले जनाएको छ ।
नव नियुतm क्लबका अध्यक्ष हवारीले वीरगन्ज क्षेत्रको विकास र पछाडी परेको क्षेत्रमा लियो क्लब अफ वीरगन्जले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफुलाई सानै देखि सामाजिक क्षेत्रमा काम गर्ने रहर भएको र अहिले त्यसको लागि उपयुक्त स्थान पाएको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश