विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारागढी गावपालीका बाट एक जनालाई हातहतियार सहित पकडाउ

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डे, बारा ।

बारा जिल्लाको बारागढी गावपालीका वार्ड नम्वर ३ बाट एक जनालाई हातहतियार सहित प्रहरीले पकडाउ गरेको छ । इलका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले बुधवारको करिब ७ : ४५ बजेको समयमा फेला पारेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गाउँपालिकाको सिपुरा टोल स्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा स्थानिय बर्ष ३५ को मनोज राय नेटुवालाई पक्राउ गरेको प्रहरी प्रवक्ता गौतम मिश्र जनकारी गराएका छन ।

पक्राउ परेका नेटुवाको शरिर खानतलासि गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा अवैध नलकटुवा बन्दुक एक थान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि यस जिल्ला प्रहरी कार्यालय बारामा पठाएको प्रवक्ता मिश्राले जनकारी गराएका हुन ।

नेटुवा उपर हातहतियार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी बारा जिल्ला अदालतबाट ७ (सात)दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनकारी गराएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed