विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

३-१ को विरुद्ध बिरगंज युथ क्लब,बिरगंज विजय

सिम्रौन्गढ़ नपा psa

जियलाल चौधरी, कोल्हवी// बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को चौथो दिन सनिबार महोत्तरी ११ फुटबल टिम र बिरगंज युथ क्लब,बिरगंज बिच भएको क्वाटरफाइनल खेलमा ३-१ को विरुद्ध बिरगंज युथ क्लब,बिरगंज विजय भएको छ। बिरगंज युथ क्लब,बिरगंजका जर्सी न.११ का कृष्ण साख्यले खेल्को पहिलो हाल्फको ३० मिनट जादै पहिलो गोल गरेका थिए भने महोत्तरी ११ फुटबल टिमका जर्सी न.१६ का हेम लामाले दोश्रो हाल्फको २६ मिनेट बित्दै १ गोल गरि खेल बराबरीमा पुर्याएका थिए र गोल बराबरी भए पछि खेलका अन्त ट्राइब्रेकरमा पुगि ३-१ को विरुद्ध बिरगंज युथ क्लब,बिरगंज विजय घोषित भइ सेमिफाइनलमा प्रवेश गरेको छ। खेलका म्यान अफ दि म्याच बिरगंज युथ क्लब,बिरगंजका गोल किपर जयराम चौधरी घोषित गरिएको थियो। अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कप १५ गते बुधबार देखि सुरु भएको र २५ सनिबार गते सम्म रहने सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरी जानकारी दिए । उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको छ तथा आइतबार हुने सेमिफाइनल खेलमा बारा ११ र हिमकस्तुरि क्लब सिरहा भिडने आयोजकले जानकारी दिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed