विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा ११ लाई हराउदै सर्लाही ११ फाईनलमा

सिम्रौन्गढ़ नपा psa

बारा ।।  करैयामाई गाउपालिकाको पञ्चगछीया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्डकपमा आज भएको पहिलो सेमिफाईनल खेलमा पछिल्लो वर्षको विजेता टिम बारा ११ लाई हराउदै सर्लाही ११ फाईनलमा आफ्नो स्थान पक्का गरेको छ ।

निर्धारित समयमा दुबै टिमबाट कुनै गोल नभएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरको खेलमा २–० को विरुद्ध पुर्व विजेता टिम बारा ११ लाई पछाडी पार्दै सर्लाही ११ फाईनलमा प्रवेश गरेको छ । आजको खेलमा सर्लाही ११ का अरुणा लामा म्यान अफ दि म्याच घोषित भए । खेलाडीको कमजोर प्रदर्शणले गर्दा हार ब्यहोर्नु परेको बारा ११ का कोच दामोदर सिलिप्कारले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भोली बुधबार, दोश्रो सेमिफाइनलको खेलमा विरगंज युथ क्लब र सस्शत्र प्रहरीको ब्एँ क्लब बर्दिबास विच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष बृजमोहन चौधरी जानकारी दिएका हुन् । सेमिफईनलमा विजयी हुने टोली विच फाल्गुन २५ गते फाईनल खेल हुनेछ । खेल हेर्न आउने महिलाहरुको लागी निःशुल्क ENTRY को ब्यवस्था रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed