विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समभौता मा दलित हरु लाई ग्यस चुला र ग्यस सलेन्डर बितरण

सिम्रौन्गढ़ नपा psa

पोखरिया ,पर्सा //   पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका वडा नं २ समभौता मा दलित हरु लाई ग्यस चुला र ग्यस सलेन्डर एक कार्यक्रम का बिच १९२ जना दलित हरु लाई बितरण गरिएको छ । वार्ड न २ का वार्डअधयक्ष महेन्द्र साह कलवार को अध्यक्षता मा भएको कार्यक्रम मा प्रमुख अतिथि छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यतामा दलित हरु लाई बितरण गरिएको हो। गाउँपालिका अन्तरगत वडा न २ का टिहुकी, ठूलो टिहुकी , चरगाहा,र भेडिहर्वा,का १९२ जना दलित हरु लाई ग्यस चुला, र ग्यस स्लेन्डर प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गुप्ता ले अाफ्नो हाथले बितरण गर्नु भएको छ।

Karaiya Mai Notice Winter

दलित हरुलाई पहिचान गरि ग्यस चुला र स्लेन्डर बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गुप्ताले भने गाउँपालिकाका दलित हरु लाई अब दाउरा को जरुरी नरहेको बताए । मेरो अभियान रहेको छ घर घर मा ग्यस चुलार ग्यस स्लेन्डर दिने लक्ष्यरहेको छ। गाउँपालिका मा दलित हरु को पहिचान गरि दलित कार्ड बितरण भएको छ। दलित हरु को कार्ड को अधार मा दलित हरु को लागि अाउने सेवा सुबिधा हरु बाट दलित हरु को हकहित कार्यमा सहयोग गरिने बताए । दलित हरु लाई ग्यस चुला,र स्लेन्डर बितरण गर्दा पहिला दलितहरु लाई विशेष प्रथमिकता दिएको कार्यक्रममा जानकारी दिए। आगामी दिनमा दलित हरूका विशेष कार्यक्रम ल्याउने पनि कार्यक्रम मार्फत उनले उद्घोष गरे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गाउँपालिका को पाँचै वटा वार्डाहरु मा रहेको दलित हरु लाई छनौट गरिएको छ। छिपहरमाई गाउँपालिका मा रहेको दलित हरु को परिचयपत्र बितरण गरिएको गापा कार्यालयले जनाएको छ । परिचय पत्र सम्भौता ,मिर्जापुर , जयमंगलापुर, तुलसिबर्वा,र भिस्वाका दलित हरु लाई बितरण गरिने अध्यक्ष गुप्ताले बताए । नेपाल सरकारले दलित हरु को लागि दिएको अनुदान को रकम बाट बितरण गरिएको छ। छिपहरमाई गाउँपालिका वार्ड नं २ समभौता को वार्ड कार्यालय मा ग्यस चुला, र स्लेन्डर बितरण गरिएको थियोे । बितरण कार्यक्रम मा प्रमुख प्रसाशकिय अधिकृत पाक्रम खां, पुर्व मुखिया पहलाद गुप्ता, कृषि प्रमुख मसिलाल साह, ज्ञानबहादुर साह, सुबास साह,प्रभु यादव,लगायत महिला र पुरुष हरु को सहभागीता रहेको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed