विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालीहरुलाई दोश्रो चरणमा हिजो ६३ जना लाइ भारतमा अलपत्र परेका जोगबनी हुदै नेपाल ल्याईयो

सिम्रौन्गढ़ नपा psa

पवन शाह, बिराटनगर ।

भारतको विभिन्न ठाउहरु बाट आएर सीमावर्ती क्षेत्र जोगबनीमा अलपत्र परेका ६३ हिजो नेपालीलाई आज साँझ दोश्रो चरणमा जोगबनी नाकाबाट विराटनगर भित्र्याइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर भित्र्याइएको हो ।

मोरङ र सुनसरीमा घरनजिक हुनेहरुलाई स्थानीय तहको जिम्मा लगाएर राति नै पठाउने र टाढा पुग्नु पर्नेका लागि खानपिनको समेत व्यवस्था गरेको प्रशासनले जनाएको छ। उनीहरुलाई स्थानीय तहको निगरानीमा अनिवार्य १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed