विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुर्नस्थापना केन्द्रहरु द्वारा संचालित अभियान चौथो दिन पनि जारी

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज : पर्सा जिल्लामा रहेका पुर्नस्थापना केन्द्रहरुको सक्रियतामा निशुल्क भोजन शिविर लगातार चौथो दिन पनि संचालित ।

वीरगञ्जस्थित बसपार्कमा अलपत्र परेकाहरुका लागि भोजन शिविर सुरु गरेको पुर्नस्थापना केन्द्रहरुको महासंघ रिकभरिङ नेपालका प्रदेश प्रमुख तथा पुर्नस्थापना केन्द्र राईजिङ नेपालका प्रमुख मन्टु गिरिले जनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लकडाउनका कारण घर जान नपाएका करिब ८० जनाका लागि लकडाउन अवधी सम्म भोजनको व्यवस्थापन गरिने गिरिले बताए ।

यस क्षेत्रका आस्था नेपाल, निता फाउन्डेसन,बिस्वास,मुक्ति ब्लक बि र माया नेपाल लगायतका पुनर्स्थापना केन्द्रहरूकाे सक्रिय सहभागीता र सहयोगमा निशुल्क भाेजन शिविर सञ्चालन भएकाे हाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed