विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विधार्थीहरुका लागि मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज । एसईई परिक्षामा सहभागि हुने विधार्थीहरुका लागि मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने भएको छ । एसईई परिक्षा दिईसकेपछि मोडेलिङ्गकम रुचि राख्ने विधार्थीहरुले यस कार्यक्रममा सहभागिता जनाउने सक्नेछन् । एसईई पछि विधार्थीको खाली समयलाई उपयोगी बनाउन कार्यक्रम आयोजना गर्न लागिएको आयोजक फोर वेज् ईन्टरटेन्टमेन्टले जनाएको छ । सहभागिताका लागि आवेदन फारम खुल्ला गरिएको छ । प्रतियोगिताको अडिशन नारायणी अञ्चल भरि नै हुने संयोजक नितेश वर्णवालको भनाई छ । विजेता एवम् उपविजेताका लागि आकर्षक पुरस्कार पनि व्यवस्था गरिएको जनाइएको छ । सहभागिताको लागि अनलाईन आवेदन फारम पनि खुल्ला गरिएको छ । अनलाईन फारम मिस्टर एण्ड मिस एसईई नारायणीको फेसबुक पेजमा उपलब्ध छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed