CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राईसमिलको मुद्दा अदालतमा जाँदा प्रदेश सरकार चुप बसेको : मन्त्री यादव

राईसमिलको मुद्दा अदालतमा जाँदा प्रदेश सरकार चुप बसेको मन्त्री यादव

फेटा GP PSA
2,280
सिम्रौन्गढ़ नपा psa
अमित ठाकुर।रौतहट।।  प्रदेश नंबर २ का अार्थिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले गौर राईसमिलका मुद्दा अदालतमा रहदा प्रदेश सरकार चुप बसेको जानकारी दिएका छन। रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेशी महिलाहरुको खेलकूदमा पहुंच पुर्याउने उदेश्यले रौतहटको एतिहासिक राईसमिल मैदानमा स्थानीय विकास केन्द्रले आयोजना गरेको पालिका स्तरीय महिला फुटवाल रौतहट गोल्ड प्रतियोगिताको फाईनल मैचको समारोहलाइ सम्वोधन गर्दै मन्त्री यादवले  शिक्षा ,स्वास्थ्यको क्षेत्रमा मात्र अगाडि न बढी खेलकुदमा पनि अगाडि बढ्न जरुरी रहेको मन्त्री यादवले जनाएको छ। मधेशी समुदायको महिला फुटवाल खेल्दा गौरवान्वित भएको बताए । यति मात्र होईन अहिले पनि हाम्रा  समुदायका महिलाहरु पर्दा पछाडि बसिरहेका र पर्दा बाहिर निष्किन आग्रह गरे। अाउने दिनमा हाम्रा समुदायका महिलाहरुलाई राष्ट्रिय खेल जगतमा पहुँच बनाउनका लागि प्रदेश नंबर २ का सरकारले एकेडेमीको ब्यवस्थापन गर्ने जनाएका छन।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
त्यसतै हाम्रा समुदायका महिलाहरुलाई अझ अगाडि अाउन र अभिभावकहरुलाई रोकटोक न गर्न आग्रह गरे। रौतहटको धरोहरको रुपमा रहेको गौर राईसमिललाई अधिग्रहण गर्न प्रदेश सरकार कुनैपनि कदम चलाउन त्यार रहेको बताउनु भएको छ। प्रदेश सरकार छोरी बहिनीको खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पहिँच गराउन हरदम त्यार रहेको बताउनु भएको छ।अहिले पनि केन्द्र सरकार संग अधिकारको लड़ाई जारी नै रहेको जिकिर गरे ।
Karaiya Mai Notice Winter
उनले भने जति गरे पनि पछि हटने छैनौ । हाम्रा समुदायका महिलाहरु खेलजगतमा फिल्डमै उत्रेको हेर्दा यही ठुलो कुरा भएको मन्त्री यादवले जनाए । पालिका स्तरीय महिला फुटबलको फाईनल मुकाब्ला चपुर नगरपालिकाले गौर नगरपालिकालाई १५ गोल हानेको थियो भने गौर नगरपालिकाले १ गोल हानेको साथ चपुर नगरपालिकाले बिजयी भएका छन। बिजेता टिमलाई डिसहोमले ५१ हजारको  नगद पुरस्कार दिएका छन भने उपबिजेता टिमलाई स्थानीय बिकाश केन्द्रले २५ हजार नगद पुरस्कार दिएका छन। सो फाईन फुटबलमा प्रदेश २ का सांसद रामकिशोर यादव, गौर नगरपालिकाका प्रमुख अजय गुप्ता, उपप्रमुख किरण ठाकुर, एल डि सी रौतहटका प्रमुख पारस हुसैन सहित का अतिथिहरु अा-अाफ्नो मन्तब्य दिएका थिए। भने पुरै खेलभरी अभियान एजुकेसन ट्रसले दर्शकहरुलाई पानी खुवाउनमा ब्यस्त रहेको थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश