विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बलात्कार अारोपमा फरार प्रतिवादी पक्राउ

बलात्कार अारोपमा फरार प्रतिवादी पक्राउ

सिम्रौन्गढ़ नपा psa
अमित ठाकुर।रौतहट।।  दिन दिनै नेपालमा सामुहिक बलात्कार बढ्दै गएका छन। गत २३ गते रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नंबर २  जंगलसहिया स्थित साझेदारी वनमा वर्ष १७ कि बालिकालाइ सो नगरपालिकाका वडा नंबर ५ का ३५ बर्षीय सुरेन्द्र साह कलवारले सामुहिक बलात्कार गरी फरार भएको थियो। बलात्कार पछि पिडितको परिवारले प्रहरीमा उजुरी दिदाँ प्रहरीले कलवार सहितका ब्यक्तिलाई खोज्न सुरु गरेको थियो। ज.ज.क. मुद्दाका फरार रहेका अभियुक्तहरुलाई खोज्ने क्रममा गुजरा न.पा.-५ बस्ने वर्ष ३५ को सुरेन्द्र साह कलवारलाइ गाउँ बाट भाग्दै गरेको अबस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जनाएको छ। कलवारलाई म्याद थप गराई अावश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed