विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुवर्न गाउपालिका वाडा न.७ समफुलवा खुल्ला दिशामुक्त क्षेत्र घोषणा

सिम्रौन्गढ़ नपा psa

बारा//  सुवर्न गाउपालिका वाडा न.७ समफुलवा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। वाडा अध्यक्ष बिजय कुमार सिंह को अध्यक्षता तथा प्रदेश सभा सदस्य मानवीय बच्चा यादवको प्रमुख आतिथ्यतामा खुल्ला दिशा मुक्त घोषणा भएको छ। डि वा सिसि को अगुवाइ र साझेदारीमा एवं वाडा स्तरीय खानेपानी सर्सफाइ तथा स्वक्षता समन्वय समिती को आयोजना तथा सुवर्ण गाउपालिकाको सहयोगमा खुल्ला दिशा मुक्त घोषणा भएको छ। स्वास्थ्य नै धनाहो भन्ने मूल उदेश्यका साथ् यस कुरा लाइ आत्म सात गर्दै र बुझ्दै अगाडि बढी कार्यक्रम सफल बनाएका छन्। प्रमुख अतिथि यादवले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएकोमा खुशी व्यक्त गरेका हुन् ।

Karaiya Mai Notice Winter

वाडाका सबै जान समुदायले अलि जागरुक तथा चेतनशील भैइ जसरि सहयोग गरि यस कार्य लाइ सघाएका छन् त्यसरी नै अरु बिकासका काममा सहयोग गर्न लाइ आग्रह गरेका हुन्। सुवर्ण गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव, गाउपालिका अध्यक्ष महिन्द्र प्रशाद यादव, उपाध्यक्ष बबिता यादव, पुर्व मानवीय राम अयोध्या प्रशाद यादव, देवताल गाउपालिका अध्यक्ष चन्दन सिंह, लगायतका विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed