विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा कोरोना संक्रमित सात जनाको पोजेटिभ

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया, बारा ।

बाराको आदर्शकोतवाल गावपालीकाका सात जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य सह ईन्चार्ज रामाकान्त साह जनकारी गराएका छन् । वार्ड नम्वर ४ का दुइ जना १ , २३ वर्षीय, वार्ड नम्वर ५ का दुइ जना २८, ३० वर्षीय, वार्ड नम्वर ८ का तीन जना १८ , २० र ३० वर्षीय रहेका साहले जनकारी गराए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भारतमा काम गर्न गएकाहरु घर फर्केर आएका लाई चिउटहाको रामचरित्र माविको क्वारेन्टाइनमा राखिएको साहले जनकारी दिए । जेष्ठ १४ गतेका दिन क्वारेन्टाइनमा रहेका ५४ जनाको स्वाब संकलन गरि पठाइएका मध्ये सात जनामा पोजेटिभ रिपोट आएको छ । एक जना ३० वर्षीय महिला र छ जना पुरुष रहेको ईन्चार्ज साहले जनकारी गराए।

संक्रमित सातै लना लाई छुट्टै क्वारेन्टाइनमा राखिएका छन् । जिल्ला बाट समन्वय गरि कलैया पठाउने जनकारी गराइएको छ। निगेटीभ आएका ४५ जना लाइ होम करेन्टाईमा रहने सल्लाह सुझाव दिएर पठाउने तयारी रहेको जनाइएको छ । १४ गते १९ जनामा अार डी टी चेकमा पोजेटीभ रिपोर्ट देखिएका लाइ विहारका दिन पिसिअार चेक गर्ने तयारी भैइ रहेको जनाइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed