विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपभोक्ता हित सम्रक्षण मंच कलैया को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान ।

सिम्रौन्गढ़ नपा psa

बिनोद पटेल

असार, ३ गते बुधबार

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा , कोरोना भाईरस अर्थात कोभिड (१९ ) को महामारी मा रगतको अभाव भएसङै रगत सहजरुपमा सबैले पाउने भन्दै लकडाउनको बेलामा पनि सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपभोक्त हित सम्रक्षण मंच कलैया को आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन ।

Karaiya Mai Notice Winter

सम्रक्षण मंच कलैया का सल्लाहकार अरुण खनाल ले जुश खुवाएर कार्यक्रम सुभारम्भ गर्नु भएको थियो । उपभोक्ता हित सरक्षण मंच का अध्यक्ष नरेश मोदककाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य जितेन्द्र तिवारी,पुर्ब युवा जिल्ला कमिटी का सदस्य राम यादब , राजेश पटेल, अस्मत अलि युवा संघ का केन्द्रिय सचीव धुर्ब यादव, नेकपा का जिल्ला कमिटी सदस्य महानन्द यादव बिक्रम ठाकुर, युगाल किसोर सिह, उपभोक्ता मंच का कोषाअध्यक्ष बैजनाथ साह कलवार ,बिनोद गुप्ता सदस्य शार्मा बैठा, बिनोद पटेल लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

वर्तमान परिवेश मा रक्तको अभाव नहोस् भन्ने उदेश्य का साथ यो कार्याक्रमको आयोजना गरिएको मंच का नगर कमिटि का सचिव हरिओम साहले बताए ।प्राबिधिक सहयोग नेपाल रेड्क्रस सोसाइटी रौतहट जिल्ला शाखा सेबा गौर का जिल्ला कार्य समिती का सदस्य धर्मेन्द्र प्रसाद सिह , कपिल देब पडित अजय साह ले रक्तदान कार्यक्रमलाई सहयोग गरेका थिए

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed