विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य साहले उठाए प्रहरीमा माथि प्रश्न

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज ।।   अखिल क्रान्तिकारीका केन्द्रिय शिवम साहले समाजिक संजालमा पर्सामा तस्करी भएको प्रमाण देखाउदै प्रहरीको भूमिकामा प्रश्न उठाएका छन । केन्द्रिय सदस्य साहले फेसबुकमा लेख्दै आम जनताको बाइक अपराधी जस्तै सिकरमा बाधेर र गरिबको रोजी रोटीको टहरा भत्कायर सेल्फी खिच्नेहरु ,हिजो आज तस्करहरुको पनि मसिहा भएको बताएका छन् । उनले केही तस्करीको तस्बिर समेत राख्दै हुन त ठुलो गफ खुब दिन्थे प्रमुखज्युले तर , केगर्नु अन्ततः अप्राध लुकाएर नलुक्ने प्रष्ट पारेका छन् ।

Karaiya Mai Notice Winter

उनले फसबुकमा प्रहरीलाई सम्बोधन गर्दै भनेका छन् , तिम्रो चरीत्र आम जनताले पनि बुझीसके ,अब थोरै लाज गर अन्यथा नेपाल आमाको श्राप लाग्ला ,नेपाल आमाको सन्तानहरु ले तिरेको करले महिनाको पहिलोदिन तलबको ललाहित हुने तिमी, त्यही सन्तानहरु लाई दुख दिन छोड अन्यथा तिम्रो बिनाश निश्चित हुने उल्लेख गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed