विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वाईसीयल नेपाल द्वारा शहीद परिवारलाई सम्मान

सिम्रौन्गढ़ नपा psa

श्यामसुन्दर सुतिहार, इटहरी ।।  वाईसीयल नेपालले देशभर जिल्ला तथा भौगौलिक अनुकुलता अनुसार संयुक्त रूपमा जिल्लाका शहीद परिवारलाई सम्मान गरिरहेको छ । यस अन्तर्गत आज इटहरी दुर्गा पार्टी प्यालेसमा वाइसीएल नेपाल सुनसरी र मोरङ जिल्लाको संयुक्त आयोजनामा जनयुद्द तथा जन आन्दोलनका शहिदपरिवारहरुको अभिनन्दन कार्यक्रम वाइसीएल नेपालका मोरङ जिल्ला सचीव क. आजम सेखको अध्यक्षतामा भएको छ।

Karaiya Mai Notice Winter

यस कार्यक्रमको प्रमुख अतिथि कृषि तथा पशुपंक्षी राज्य मंत्री मन्त्री माननीय रामकुमारी चौधरी साथै वाइसियल नेपालका १. नम्बर प्रदेश संयोजक क.डम्बर पुलामी (कर्मा) र वाइसीएल नेपालका १ नम्बर प्रदेश इंचार्ज क. पुर्ण भुजेल (चिन्तन), वाइसियल नेपालका सुनसरी जिल्ला अध्यक्ष क. भुवन यक्खा र लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा सहिद तथा बेपत्ता परिवारलाइ खादा माला र सम्मान सहित सम्पन्न गरियो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed