विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नाला निर्माण गर्ने क्रममा एक जनाको ज्यान गयाे

सिम्रौन्गढ़ नपा psa

स‌न्दिप कुमार, कलैया, बारा ।

Karaiya Mai Notice Winter

बारामा किचिएर एक जनाको ज्यान गएको छ। कलैया उपमहानगरपालिका वडा नं.२३ बैजनाथपुरमा शहरी बिकास योजनाको तर्फबाट निर्माण भैरहेको नाला निर्माणकार्यमा मिक्सचर मेसिन पल्टिदा च्यापेर एक जनाको ज्यान गएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शहरी विकास मन्त्रालयको लागतमा निर्माणाधीन सडकको नाला निर्माण गर्ने क्रममा निर्माणमा प्रयोग भईरहेको मिक्चरले च्यापिएर सप्तरी जिल्लाको सुरङगा नगरपालिका बस्ने किसुन यादवको छोरा उमाकान्त यादवको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं. २३ बैजनाथपुरमा उमाकान्त यादव बस्दै आएका हुन् । मृतक सोही मिक्चर मेशिनका चालक चालक रहेको स्थानीयले जानकारी गराएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed