विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिराभवानी गाउँ पालिकामा प्रधानमन्त्रीकाे पुतला दहन

सिम्रौन्गढ़ नपा psa

राय मेघराज, जीराभवानी, पर्सा।

नागरिता एनको बिरोधमा जीराभवानी गाउँ पालिकामा नेपाली काङ्ग्रेस पार्टी द्वरा प्रधानमन्त्री के पि शर्मा ओलीको पुत्ला दहन गरिएकाे छ । पर्साको जीराभवानी गाउँपालीकामा नागरीता एनको बिरोध गर्दै आज जीराभवनी गाउँपालीकामा काङ्रेस पार्टीका महादेव महतो थारुको अध्यक्षता तथा प्रदेश सभा सदस्य शंकरप्रसाद महतोको प्रमुख आतिथ्यतामा सयौंको संख्यामा मोटरसाइकल रयाली बिरोध जुलुस निकालेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

हरेक वडा परिक्रमा गर्दै विभिन्न नारा लगाएका छन ।भारतिय महिलाले नेपालमा बिहे गरेमा सात बर्षपछि मात्र नागरिता पाउने बेध्येक सन्सदमा बहुमतले प्रस्तुत भएकोले सोको बिरोधमा ठाउँठाउँमा बिरोध हुदाहुदै आज पर्साको जीराभवानी गाउँपालीको सेढवा बाट सो रयाली गाउँ पालिकाको विभिन्न वार्ड परिक्रमा गरि महादेवपट्टिको बलुवामा गएर प्रधानमन्त्री केपि शर्मा ओलिको पुतला समेत जलाएका छन ।

रयालिमा मधेस बिरोधि सरकार मुर्दावाद ,केपि ओलि मुर्दाबाद नागरिक्ता बिधेक खारिज गर लगायत अङ्कित पलेकार्ड बोकेका थिए। र्यालिमा प्रदेश सभा सदस्य सन्कर महतो वार्ड नम्बर एकका वार्ड अध्यक्ष सेख नुमान आजम,नेपाली काङ्ग्रेसका सयौको सङ्ख्यामा नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed