विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिठाई तथा नास्ता पसल खोल्न पाउनुपर्ने हलुवाई समाजको माग

सिम्रौन्गढ़ नपा psa

काठमनडौ।

मिठाई तथा नास्ता पसल खोल्न पाउनुपर्ने हलुवाई समाजले माग गरेकाे छ। हलुवाई समाज नेपालका केन्द्रीय सदस्य:-अरबिन्द कु.मोदनवाल  विधिवत रुपमा व्यवसाय संचालन गर्न सरकार संग जोरदार माग गरको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मानव संघारक महामारीको रुपमा विश्व भरि फैलिएको कोरोना भाइरस बाट पछि मर्ने हो तर भुखमरी तथा नियमित आउने खर्चको भारले पहिला नै मर्ने भएको हुनाले हाम्रो मांग माथि गम्भीर भएर पुरा गरेका छन्।

मिठाई व्यवसायीले बैंकको ऋण, ब्याज, कर्मचारी तलब, घरभाडा लगायतका नियमित खर्च जुटाउन नसकेको भन्दै पुर्नविचार गर्न समेत आग्रह गरेका छन् ।

कोभिड-१९ को प्रकोपको न्यूनीकरण गर्नको लागि जारी गरिएको लकडाउनमा व्यवसायी मर्कामा परेको र उचित मापदण्ड, सामाजिक दुरि कायम गरि तथा पसलमा नखुवाईने मात्रै पैकिङ गरि बेच्न पाउनुपर्ने गरि सहज रुपमा व्यापार गर्न पाउनको लागि हलुवाई समाजका केन्द्रीय सदस्य अरबिन्द मोदनवालले माग गरेका छन् ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed