विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पार्टी विरुद्ध गरिएको अवैधानिक गतिविधिलाई नियन्त्रण नगरे जिल्लाभर समानान्तर कमिटी गठन गर्ने

सिम्रौन्गढ़ नपा psa

पर्सा //  संघीय समाजवादी फोरम नेपालका पार्टीका वरिष्ठ उपाध्यक्ष मन्जुर अन्सारी नेतृत्वको टोलीले मङ्गलवार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी यादव गुटले अलोकतान्त्रिक, अवैधानिक तथा गैर राजनीतिक तरिकाले वडा, नगर, गाउँपालिकाहरूको कमिटी गठन गर्न प्रतिनिधि खटाएको आरोप लगाउँदै सो प्रक्रिया तुरुन्त खारेज गर्न माग गरेको हो  एकलौटी रूपमा गठन गरिएको समिति खारेज गरी खटाइएका प्रतिनिधिलाई तत्कालै फर्काउन अन्सारीले चेतावनी दिए ।  

उपाध्यक्ष मन्जुर अन्सारी नेतृत्वको टोलीले यादव गुटले अलोकतान्त्रिक, अवैधानिक तथा गैर राजनीतिक तरिकाले वडा, नगर, गाउँपालिकाहरूको कमिटी गठन गर्न प्रतिनिधि खटाएको आरोप लगाउँदै सो प्रक्रिया तुरुन्त खारेज गर्न माग गरेको हो । पर्साको विवाद उत्कर्षमा पुगेको छ । जिल्ला अध्यक्ष प्रदीप यादवले कमिटी गठन गर्न प्रतिनिधि खटाएको विषयलाई लिएर विवाद बढ्दै पर्साको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विरुद्ध गरिएको अवैधानिक गतिविधिलाई नियन्त्रण नगरे जिल्लाभर समानान्तर कमिटी गठन गर्ने उनको चेतावनी छ । फोरम नेपालको महाधिवेशन वैशाखमा हुने तय भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यसअघि वडा, नगर र जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान छ । यस क्रममा जिल्ला अध्यक्ष यादवले आफ्नै गुटका व्यक्तिलाई समेटेर समिति गठन गर्न प्रतिनिधि खटाई पार्टीलाई नै भाडभैलो बनाउने षड्यन्त्र गरिरहेको पार्टीका केन्द्रीय सदस्य शशिकपुर मियाँले बताए । जिल्ला कमिटीमा ११७ जना सदस्य छन् भने नगर कमिटीमा १२० जना छन् । तर यादवले आह्वान गरेको भेलामा स्वयंसेवकलाई समेत सदस्य बनाएर उपस्थित गराएको असन्तुष्ट पक्षको आरोप छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed