विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैयमा होलीमा नियम बिपरित चलाएको ५१ मोटर साइकल कारवाहीमा

मिर्चैयमा होलीमा नियम बिपरित चलाएको ५१ मोटर साइकल कारवाहीमा

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, मिर्चैय । ट्राफिक प्रहरीले होलीमा मिर्चैयामा जथाभावी रुपमा सवारी साधन चलाउने ५१ मोटर साइकललाई नियन्त्रणमा लिएको छ । मिर्चैयाको मुख्य मुख्य सडकहरुमा ट्राफिक प्रहरी परिचालन गरी ५१ मोटर साइकललाई नियन्त्रणमा लिइएको थियो । 

Karaiya Mai Notice Winter

मिर्चैयाका ट्राफिक प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक बिकु नारायण काशिछवाका अनुसार विहिबार ट्राफिक नियम उल्लङ्घन गर्ने मोटर साइकललाई नियन्त्रणमा लिई कारवाही गरेको हो । उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने, हेलमेट नलगाएर चलाउने, कागजपत्र नलिई चलाउने, ठूलो आवाज निकालेर तथा जथाभावी लापरवाही तरिकाले चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मिर्चैयाका ट्राफिक प्रहरी पोष्टको टोलीले होली पर्वलाई दुर्घटनारहित र मर्या्दित बनाउन मिर्चैयाको प्राय सवै ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed