विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा मोटरसाईकल चोर दुई जना पक्राउ

बिकाश पाण्डेय//१९//गते आषाढ//रौतहट//

सिम्रौन्गढ़ नपा psa

रौतहट।

Karaiya Mai Notice Winter

रौतहटमा मोटरसईकल चोर २ जना पक्राउ परेको छ । रौतहटका प्रहरी कार्यालय देवाही गोनाहीका ईस्पेक्टर मेघनी साह को कमाण्डमा खटि‌एको गस्ती टोली ले राती करीब ८ बजेको समयमा मौलापुर देखी पूर्व लालबकैया पुल नजदीक पार्किंग गरीराखेको ना ११ प २६६९ नम्बर को यामाहा कम्पनी को R १५ मोडेलको मोटरसाईकल चोरी गरी लागिरहेको अवस्था मा पक्राउ गरेको छ

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पक्राउ पर्ने बौधीमाई ना पा बौधा टोल बस्ने हिरा राय यादव को छोरा २० वर्षीय रमेश यादव र सोही गाँउका विरा यादव को छोरा शम्भू कुमार यादव लाई प्रहरी ले पक्राउ गरी नियंत्रणमा राखी आवश्यक अनुसंधान को लागी ईलाका प्रहरी कार्यालय गरुडा मा राखिएको गरुडा को डिएसपी ज्ञान कुमार महतो ले बताए

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed