CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थानीय तहहरुकाे ध्यानाकर्षण गराउदै अनेरास्ववियू भक्तपुर

फेटा GP PSA
1,714
सिम्रौन्गढ़ नपा psa

भक्तपुर,

अनेरास्ववियू भक्तपुर जिल्ला कमिटी द्धारा भक्तपुर जिल्लाका चार वटा स्थानीय तह सुर्यविनायक, चाँगुनारायण, मध्यपुरथिमी र भक्तपुर नगरपालिका सहित राष्ट्रिय परिक्षा बाेर्ड सानाेठिमामा गएर भक्तपुर जिल्ला भित्र रहेकाे निजी शैक्षिक संस्थाहरु/ विद्यालयहरुले काेराेना कलहकाे समयमा विभिन्न प्रंपञ्चहरु रचेर विद्यार्थी र अभिभावकहरुलाई शुल्क लिने, SEE परिक्षार्थीहरुकाे आन्तरिक मुल्यांकन विधिमा पक्ष पात नगरि विद्यार्थीहरु लाई मार्मा नपारी विना पुर्वग्राही भएर मुल्यांकन गर्न र भक्तपुर जिल्ला भित्र हुने र हुन सक्ने शैक्षिक विकृति र विसंगतिहरुकाे विरुद्धमा र शैक्षिक मुद्दाहरुमा केन्द्रित रहेर सुझाव सहितकाे रचनात्मक र श्रृजनात्मक दबाब श्रृजना सहित ध्यानाकर्षण गर्नकाे लागि नगरप्रमुखहरु र उपप्रमुखहरु लाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरिएकाे थियाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

साथै काेराेना महामारीकाे विचमा पनि शैक्षिक माफियाहरु र दलालहरु चलखेलमा लागेर यदि भक्तपुर जिल्ला भित्र रहेका विद्यार्थी र अभिभावहरुलाई विभिन्न बहाना बाजिमा शिक्षण शुल्क लिने कार्यमा नलाग्न पनि अपिल गरेकाे छ । साथै उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य जयराम बास्ताेला,पार्वती शर्मा,पुर्व जिल्ला अध्यक्ष सुमन न्याैपाने,जिल्ला कमिटी संयाेजक सुवास तिमिल्सिना, सह-संयाेजक विराज थापा, जिल्ला सदस्यहरु हरिशरण बस्नेत, पुष्पराज ढकाल, प्रवेश तिमिल्सिना, दिपेश बिसुन्के लगायतकाे उपस्थितिमा ज्ञापनपत्र हस्तान्तरण गरिएकाे थियाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश