विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ढलानमाथी ढलान भए पनि कंची सडक नबनेको

सिम्रौन्गढ़ नपा psa

वीरगंज ।

वीरगंज महानगरपालिकाको वडा नं। १४ पिपरामा ढलानमाथी ढलान भए पनि कंची सडक नबनेको सथानियहरुले गुनासो गरेका छन् । वडा अन्तर्गतको ठूलो पिपरास्थित बाईपास सडक देखी सन्त साह तेली, धुरेन्द्र पण्डित, सत्यनारायण कुर्मी, देवलाल कुर्मीको घर हुदै देव कुमार साहको घर सम्मको कच्ची बाटो लामो समय देखी खराब हुदा बन्न नसके पनि ढलान सडकमाथी ढलान कार्य भइरहेको छ । स्थानियहरुका अनुसार सोही ठाउँमा शिवनाथ साहको घरदेखी सन्जय साहको घर हुदै रेणुका पेट्रौल पम्प बाइपास सडक सम्म ढलान पक्की सडकमा पुनस् ढलान कार्य भइरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वडाध्यक्ष भरत राउत कुर्मीसंग बिग्रेको सडक निर्माण गरिदिन बारम्बर मौखिक आग्रह गर्दा निर्माण हुन नसकेको स्थानिय रन्जित प्रसाद पटेलले गुनासो गरे ।
उनले संचारकर्मीहरुसंग कुरा वडाध्यक्ष कुर्मीको साथै संघिय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अन्सारीसंग पनि बिग्रेको सडक बनाइदिन आग्रह गर्दा पनि उहाँहरुले पनि आश्वासन मात्र दिएर जाने गरेको गुनासो गरे ।

सडक बिग्रेका कारण बर्षातको समय आउन जान ग्राहो हुने गरेको अर्का स्थानिय बिनेश प्रसाद कुर्मीले वताए । संचारकर्मीहरु बिग्रेको सडक देखाउदै सडक निर्माणको लागि योजना संकलन भए पनि निर्माण हुन नसकेको कारण बुझ्न नसकेको दुस्खेसो पोखे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed