CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपभोक्ता समिती द्धारा महिलालाई कुटपिट

फेटा GP PSA
1,038
सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता २३ आसार पोखरिया

Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ७ रानीगंज मा आज बिहान बाटो को बिषय लाई लिएर झडप भएको छ । झडपमा १ जना महिला सहित ३ जना धाईते भएका हुन । घाईते हुनेमा बाटो बनाउन कोलागी बानाईएको उपक्ता समिती को अध्यक्ष रामायण राम र उन्का पक्षको भन्टु राम रहेका छन भने ,पिडित पक्षको संजु कुमारी राम रहेका हुन । कहि ८ फीट र कहि १० फिट बाटो बनाई रहेको बेला सथानिय संदिप राम र लालदेव राम ले सो मा बिरोध गर्दै केही समय रोके का थिए । सो बाटो ८लाख मा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

९८ फीट बाटो बाउन रहेको रकम को बिवरण र होडिंग बोर्ड नरहेको देखे पछी रोके का थिए । आज बिहान संजु कुमारी राम को परिवार ले आफनै घर अगाडी रहेको माटो हटाउन लागदा उपभोक्ता समितिका अध्यक्षले रोकन खोजदा दुबै तर्फ बिच झगडा भएको हो । महिला संजु कुमारी घाईते भएको र उनको नाक ,मुख ,ओठ टाउको ,मा चोट लागेको र उनि संगै अध्यक्ष रामायण राम र भन्टु राम को उपचार पोखरिया अस्पताल मा भईरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश