विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाटो बनाउने क्रममा टिप्परको दुर्घटना

बिकाश पाण्डे // रौतहट // २४ गते असाढ़

सिम्रौन्गढ़ नपा psa


रौतहट जिल्लाको गरुडा नगरपालिका वाड न. ४ मा सडकमा बनाउने क्रममा टिप्पर पलटिए का छ /गरुडा गाउँभन्दा उतर पानीटंकी जाने बाटो मा उक्त टिप्पर पल्टीयको छ । ना.८.ख.९०५० नम्बरको टिपर अनियंत्रित हुदा पल्टिएको छ| टिपरको दुर्घटना भएपछी उक्त टिप्परको चालक घाईते भएको स्थानीय रामविश्वास पासवान ले जनकारी दिएका छन l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed