विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया ३ मा समाजिक संप्रदायिक दंगा फैलाउने दुश्प्रयास

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैया उप-महानगरपालिका वडा न. ३ गंगा पुरमा निमुखा जनावर गाइको बछडा लाई निर्घात रुपमा हत्या गरिएको छ। कलैया बीरगंज जाने सडक खण्डको उत्तर पट्टी भतौडाको पुर्व र गंगा पुरको दक्षिण पट्टी बाँस बारीमा हत्या गरि हिजो राति फालिएको थियो। एका बिहान त्यहाका स्थानीयले हेरे पछि थाहा पाएको थियो। यस्ता निर्मम्तापुर्वक हत्या गरि समाजमा समाजिक सदभावमा खलल पुर्याउने काम मात्र गरेको स्थानिय हरुको भनाइ रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पानी परि रहेको बेलामा नै यस्तो घटना गरे गराएको स्थानीयहरुको बुझाइ रहेको छ। यसबारे नगर प्रमुख राजेश राय यादव सित बुझ्दा आफुलाइ त्यस बारे केही जानकारी नभएको प्रतिक्रिया दिएका थिए। स्थानीय प्रशासनले त्यसबारे खासै केही चासो नदिएको स्थानीयहरुको भनाइ रहेको थियो। बाराका (डिएसपी) प्र.ना.उ. गौतम मिश्र संग बुझ्दा मलाइ यसको बारेमा थाहा नभएको यसबारे बुझ्ने बताए।

हिन्दु परिशद नेपालका अध्यक्ष संतोष पटेल संग बुझ्दा यो घटना साह्रै निन्दनीय रहेको बताए। यो घटनाले समाजमा समाजिक सदभामा खलल पुर्‍यएर समाजमा द्वन्द उत्पन्न गराउने कार्यगरेकोले यस्तो प्रतिगामीहरु लाई कानुनी उपचार गरि तहलगाउनु पर्ने बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed