विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दू परिषद नेपाल बीरगंज नगर कमिटी बिस्तार एवं प्रशिक्षण कार्यक्रम सम्पन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

हिन्दू परिषद नेपाल बीरगंज महानगर कमिटीले आज प्रशिक्षण कार्यक्रम एवं ३५ सदस्यीय नगर कमिटी बिस्तार गरेको छ।नगर अध्यक्ष प्रमोद सिंहको अध्यक्षमा बिस्तार भएको कमिटीमा नगर उपाध्यक्ष मनीष वर्णवाल, अजय गुप्ता, सचिव श्यामबाबु गुप्ता,सह-सचिव रंजीत चौरसिया, कोषाध्यक्ष केदार अग्रवाल, सह-कोषाध्यक्ष सुरेश साह तेली, कार्य समिति सदस्यहरुमा संदीप

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गुप्ता, आनन्द गुप्ता, राजेश पटेल, जसपाल सिंह, मुना सोनी, सतेन्द्र सिंह, केशव कुमार, आकास माली, कनैया साह सोनार, अवधेश साह कानू, जिनिष सिंह, शम्भु पटेल, बिकाश साह कानू, राधेश्याम गुप्ता, धीरज साह कानू, बिनय वर्णवाल, राजेश कुर्मी, अजय पटेल, सुसील तिवारी, आत्मा गोस्वामी, आंनद पटेल, जय चौरसिया, लक्ष्मी गुप्ता,माया मंजिता, सल्लहकार हरुमा बिनय सिंह, अनिल सरार्फ, अशोक गुप्ता रहेका छन।

साथै महानगरको ३२ बड़ामा समेत संगठन बिस्तार गरी बृहत नगर सम्मेलन गर्ने,धार्मिक र सामाजिक कार्यमा तीब्रता दिने,प्रशिक्षण र छलफल कार्य लाई निरन्तरता दिने लक्ष्य लिएको नगर अध्यक्ष प्रमोद सिंहले बताए।प्रशिक्षण कार्यक्रममा आफ्नो बिचार राखदै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने नेपाल र नेपालीहरुको पहिचान विश्वमा हिन्दू राष्ट्र बाट थियो।

नेताहरु बिदेशी संग पैसा खाएर नेपालको पहिचान मेटाउने काम गरे हामीहरु पुनः नेपालीहरुको पहिचान स्थापिय गराउन संघर्ष गरिरहेको बताउनुभयो।सम्पूर्ण नेपालीहरु लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल।कार्यक्रममा परिषद केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, भरत सरार्फ, संजय अग्रवाल, पंडित सचितानंद दुबे, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, सह-सचिव अंशु कुमार प्रजापति, सल्लहकार किरण राज पाण्डे सहितको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed