विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्सा गठन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

शुक्रबार नेपाल विश्व हिन्दु महासंघको जिल्ला कार्य समिती पर्सा  गठन गरिएको छ । महासंघको राष्ट्रिय सचिव अभिषेक तिवारी को अध्यक्षता एवं केन्द्रिय संगठन बिभाग प्रमुख बिजय प्रकाश निषादको प्रमुख आतिथ्य तथा प्रदेश २ का संयोजक बिशाल झा को बिशेष उपस्थितिमा बसेको बैठकले १३ सदस्यीय जिल्ला कार्य समिती गठन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त बैठकले श्रीनन्दन भारद्वाज को अध्यक्षतामा १३ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्सा गठन गरिएको छ ।

नवगठित कार्य समितीको उपाध्यक्षमा सुश्री ज्योति साह र सन्दीप साह, सचीवमा ओम प्रकाश उपाध्याय, सह सचिवमा बिशाल तिवारी र सदस्यहरुमा मन्टु कुमार साह, खोभारी पटेल, बिन्देश्वर गिरि, योगेन्द्र शर्मा, मनोज पासवान, राजेन्द्र साह, सुरज रौनियार तथा दिपेन्द्र चौधरी लाई चयन गरिएको छ ।

यस्तै उक्त बैठकले पर्सा जिल्लाका पुर्व अध्यक्ष राम अयोध्या महतो एव पुर्व महानगर अध्यक्ष आकास गुप्ता लाई प्रदेश २ को कार्य समितिमा सिफारिस गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed