विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टीका केन्द्रिय सदस्य सहित २९ जनाले गरे पार्टी परित्याग

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया।

डाक्टर सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन जनमत पार्टीबाट पार्टीका केन्द्रिय सदस्य सहित २९ जनाले पार्टी परित्याग गरेका छन् । कलैयामा बिहीबार पत्रकार सम्म्ेलन गरि पार्टीबाट अलग भएको जानकारी समेत दिएको थियो । अधयक्ष सिके राउतले एक्लौटी रुपमा पार्टी संचालन गरिरहेको आरोप लगाउदै तिनीहरु राजिनमा दिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राजिनमा दिनेहरुमा दिनेश यादव, जिल्ला जनमत बरिष्ठ मंण्डलका अध्यक्ष जमुना पुरी, जिल्ला जनमत कार्यसमिति बाराका सचिव सुजित कुमार कुसवाहा, जिल्ला दलित जनमत संघका अध्यक्ष रामबाबु राम नेताहरु कुनु श्रीबास्तव, सन्तोष प्रसाद कुसवाहा, लवकुस राज , राजु पटेल, बिरबा कुसवाहा, सुबरत्न श्रीबास्तव, गुडु दास, अब्दुल मिया तेली, रोसन कुमार कुसवाहा, अभिमनयू कुसवाहा, दुब्र प्रसाद, मनोज यादव, जीवन कुमार, बिकीलाल कुसवाहा, ललन सहनी, लखिन्द्र मुखिया, मनोज ठाकुर, रामनाथ ठाकुर, पननालाल प्रसाद कुसवाहा, मनोज प्रसाद यादव, कुन्दन प्रसाद कुसवाहा, रामदिनेश प्रसाद यादव, गगनदेव साह कानु , जियालाल कुसवाहा लगायत २९ जनाले पार्टी परित्याग गरेको केन्द्रिय सदस्य यादवले जानकारी दिए ।

पार्टी परित्याग गरेपनि मधेश मुक्तिका लागि काम गर्ने केन्द्रिय सदस्य यादवले भने । अषाढ १३ गते सात जना केन्द्रीय कार्यसमिति बाट पार्टी परित्याग गरिसकेको यादवले जनकारी गराए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed