विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महिला हकहितका महिला जागरण समूह गठन

सिम्रौन्गढ़ नपा psa

रंजीत पाण्डे, बीरगंज।

Karaiya Mai Notice Winter

बीरगंज महानगरपालिका वडा न. ३ प्रगति नगरमा महिला जागरण समूह गठन भएको छ। आज एक कार्यक्रमका बिच मुन्ना तिवारीको अध्यक्षतामा १३ सदस्यीय समूह गठन भएको छ। महिलाहरु माथी हुने गरेको समस्या बारे शसक्त आवाज उठाउने उदेश्यका साथ यो समुह लाई निर्माण गरिएको जनाइएको छ। महिला हरुको लागि अगामी दिनहरुमा विभिन्न सीप मुलक तालिम लगायतका कार्यक्रम राखी स्वरोजगार बनाउने उदेश्य पनि रहेको जनाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा सर्वसहमती अनुसार उपाध्यक्षमा अनिता यादव, कोषाध्यक्ष मिथिलेश सिंह, शोभा सिंह, महासचिव तुल्सी अर्याल, सचीव राजु श्रीवास्तव, सह-सचिव हरिन्द्र ठाकुर, वरिष्ठ सल्लाहकार रंभा मिश्रा, उषा श्रीवास्तव, मिथिलेश सिंह राजपुतनी लगायत १३ सदस्यीय समूह गठन गरिएको छ। सदस्यमा रेनु सिंह, अमृता ओझा, बिन्दु श्रीवास्तव, मलभोगिया देवी, पिन्की देवी, कमला थापा, गीता रौनियार, अनिता वर्मा, रिता देवी सिंह, अमृतिया देवी, मुन्ना दास, प्रीति देवी लगायतका रहेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed