विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

काँग्रेसको केन्द्रिय खेलकुद बिभागको सदस्यमा मणिभुषन यादव मनोनित

सिम्रौन्गढ़ नपा psa

सिकेन्द्र पासवान, कलैया ।

बारा निर्वाचन क्षेत्र नम्बर २ को ख बाट तत्कालिन निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट प्रदेशसभा सदस्यमा प्रत्यासी उमेदवार रहेका मणिभुषन यादव नेपाली काँग्रेसको केन्द्रिय खेलकुद बिभागको सदस्यमा मनोनित भएका हुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्रि तथा खेलकुद बिभागका प्रमुख मोहन बहादुर बस्नेतले असार २६ गते यादवलाई मनोनयन गरेका हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देशभरी बाट २३ जनालाई सो समितिको सदस्यमा मनोनयन गरेको र बारा बाट यादव एक्लै परेका छन् । सरल स्वभावका यादव निर्वाचन क्षेत्र नम्बर २ मा उदाउदो नेताको रुपमा छोटो समयमा नै परिचित भएका छन् । जनताको दुखसुखमा सधै लागीपर्ने उनी काँग्रेस वृतमा लोकप्रिय नेताको रुपमा चिनिन्छ ।

हाल उनी नेपाली काँग्रेसका महासमिति सदस्य रहेका हुन । नेपाली काँग्रेसका युवा नेता समेत रहेका यादवले पत्रकारहरु संग छोटो कुरा गर्दे बारामा खेलकुदको बिकासका लागि आफु लागी पर्ने बताउदै पार्टीले आफुलाई दिएको जिम्मेवारी लाई निष्टापुर्वक बहन गर्दे खेलकुदको बिकासमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed