विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्युराज मिडिया प्रालिद्वारा विजयनगरलाई १० हजार हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तुको विजयनगर गाउँपालिकालाई स्युराज मिडिया प्रालिले १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त रुपमा स्युराज खबर पत्रिकाका सम्पादक शरद अधिकारीले हस्तान्तरण गर्नु भएको हो ।

Karaiya Mai Notice Winter

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले चेक हस्तान्तरण गर्दै यसले आपतविपदमा परेका नागरिकलाई ठुलो राहत पुग्ने भन्दै स्युराज मिडिया प्रालिका टीमलाई धन्यवाद दिनुभएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान, ७ का वडाध्यक्ष दिनेश चौधरी, सामाजिक विकास अधिकृत बासुदेव जमरकट्टेल तथा स्युराज पत्रिकाका व्यवस्थापक दिपक खड्का लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed