विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा गए राती एक सुन चाँदी पसलमा चोरी भएको हो

बिकाश पाण्डे // साउन ८ गते // रौतहट //

सिम्रौन्गढ़ नपा psa

रौतहटको मा गए राती एक सुन चाँदी पसलमा चोरी भएको हो । नगरपालिकाको सामने रहेको अकाश सुन चाँदी पसलबाट करिब ४ लाखको चोरी भएको अकाश सुन चाँदी का प्रो. अकाश सोनी ले बताए । पसलको ताला तोडी रड लगाए र ढोका लाई भाचि चोर हरुको समूहले दुकान भित्र पसे र सुन चाँदी चोरी गेरेको छ । तिजोरीमा रहेको धनमाल चोर

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हरु आफनो अवजार बाट तिजोरी खोलेर धन माल चोरी गरेका छन् ।बिहान दुकान खोल्न आएको अकाश सोनीले चोरी भएको हेरेर प्रहरी लाई खबर गरेको थियो । चोरहरुले आफना दुईटा फलामको रड सोहि ठाउमा छाडेर भागेको प्रहरीले जानकारी दिएको छ । अबिरल वर्षाकाे माैका छाेपी चाेरहरू चाेरी गर्न सफल भएकाे बताईएकाे छ । चाेरीकाे घटनाकाे बारेमा थप अनुसंधानमा भईरहेकाे ईप्रका कटहरियाका सई सुरेन्द्र सिंहले जानकारी गराउनु भएको हाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed