विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शनिवारदेखि रौतहटमा निषेदआज्ञा, निषेदआज्ञा नमान्नेलाई क्वारेन्टाइन मा राख्ने निर्देशन

बिकाश पाण्डे // रौतहट // श्रावन २४ गते

सिम्रौन्गढ़ नपा psa


कोरोना भाइरस प्रदेश २ मा भयानक रुप लिन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ साथै रौतहटमा शनिबार देखि निशेधज्ञा जारि भएको हो । रौतहटमा शनिबार देखि साउन ३२ गते सम्मकोलागी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् । प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई क्वारेन्टाइनमा राख्न सक्ने जनाएको छ । कोरोनाको जोखिम तथा रोकथाम तथा न्यूनिकरणको लागि गरिएको निषेधाज्ञा उलंघन गर्नेहरुलाई क्वारेन्टाइनमा लगेर राखिने जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed