CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको बारा गढिमा रेप काण्ड, राजनीतिकारण सुरु

फेटा GP PSA
606
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा

बाराको बारा गढिमा रेप काण्ड हुने बितिकै राजनीतिकरन सुरु भएको पिडितको आरोप रहेको छ। बारा गढी गापा वार्ड न.२ बिशुनपुरवाका एक  बुहारी बलात्कारको सिकार भएकी छिन। आफू ट्वाइलेट बाट निस्केर चापाकल बाट साबुन पानीले हाथ धुइ घर भित्र जान खोज्दा अचानक मुख छोपी घर पछाडी रहेको फुलवारीमा लागि कर्नी गरेको पिडितको आरोप रहेकोे छ। गत १७ गते राती करिव ८ बाजेको समयमा कर्नी गरेको पिडितको आरोप रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पिडक पन्नालाल साह भन्ने नामगरेको व्यक्ति पहिला पनि धाक धम्की दिने गरेका थिए कि म जसरी भनी रहेको छु त्यसरी गर नत्र भने जहाँ भए पनि म छोड्ने छैन। बदनाम गरिदिने छु। सोही अनुरुप पीडकले गरेको पीडितको आरोप रहेको छ। पीडकले फोन मार्फत पनि धाक धम्की दिने गरेको पीडितका परिवार जनको आरोप रहेको छ।

Karaiya Mai Notice Winter

पीडक र उनका ससुरा बिच घनिष्ठ संबन्ध रहेको पनि गाउले तथा पीडित पनि बताए। तर कसरी यस्तो घटना गर्यो भन्ने बारेमा म आफै निकै नै चिन्तित रहेको बताए। पीडितको श्रीमान बिदेशमा कामको शिलशिलामा बस्दै आएका छन् ।

घटना सम्बन्धमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत गरेकि छिन। उजुरी बारेमा डिएसपी गौतम मिश्रका अनुसार पिडितको काम कार्यवाही अगाडि बढाएर पिडकको खोजी तलासी भैइ रहेको बताए। पीडितको मोबाइलमा कसरी धाक धम्की दियो र उक्त नम्बर कसरी थाहा भएको बारेमा पनि बिस्तारै सबै प्रष्ट हुन लाई केही आवश्यक छन् बिन भैइ रहेको पीडितका परिवार जनले बताए ।

पीडितले पहिला गाउँ घरमा नै सल्टाउन लाई पन्चायती गर्न खोज्दा त्यहा आउन नमानी तीन चोटि सोही वडाका वडा अध्यक्ष कृष्ण प्रसाद चौधरीले खबर पठाउदा घर बाट सोही दिन फरार भएको अध्यक्ष चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार वास्तवमा त्यो घटना भएकै हो भने मान्नु पर्छ किन की यदि त्यसमा अलिकति पनि झुठो भएको भए पन्चायतीमा आउने थियो तर मैले आफै आफ्नो चकुदार लाई पठाउदा आएन। त्यस्तै अध्यक्ष चौधरीका अनुसार पिडक साहको ब्यवहार पनि त्यति राम्रो नभएको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश