विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारत नेपाल सीमा जोगबनी मा नेपाल आर्म्स फोर्स र एसएसबी बीच संवाद

सिम्रौन्गढ़ नपा psa

बिराटनगर।

भारत नेपाल सीमा को जोगबनी सीमा मा नेपाल आर्म्स फोर्स (एपी एफ) र एसएसबी ले सीमावर्ती क्षेत्रको गतिविधि बारे एक आपसमा भेट गरे र संवाद गरेका छन् । यसै बीच एसएसबी का सेनानायकले भने कोरोना लाई लिएर दुबै देशका सीमामा तैनात सुरक्षाकर्मिहरुको ज्वाइंट पेट्रोलिंग नभएको सीमामा नै दुई देश का सुरक्षाकर्मिहरु मिलेर सीमा संग संम्बन्धित सूचनाको अदान प्रदान गरिने छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसै बिच एसएसबी का सेनानायक मुकेश त्यागीले भने सीमा क्षेत्रका दुबै सुरक्षाकर्मि बिच बैठक भएतापनि कोरोना महामरीले गर्दा बैठक हुन नसकेको हो। यस दृष्टिकोणले जोगबनी सीमामा तैनात दुबै तर्फका अधिकारि बिच छलफल हुदा सीमा संग संबंधित समस्या र तस्करी रोकन लागी रणनीति बनाईएको छ।

मटियरवा र इस्लामपुर भएर हुनेगरेको तस्करीको खबर को बारे उक्त क्षेत्रको पनि समस्या लाइ समाधान गर्न आवश्यक प्रक्रिया अगाडी बढाइ दुई देश का सुरक्षा अधिकारीले निरिक्षण गरिएको छ। उक्त अवसरमा नेपाल एपीएफ का एसपी तीर्थराज पौडेल, डीएसपी प्रदीप वस्नेत, निरीक्षक राजेन्द्र वस्नेत र सरोज आचार्या तथा एसएसबीको तर्फबाट सेनानायक र जोगबनी एसएसबी प्रभारी प्रवीण कुमार सदलबल रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed