विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साइकल बाट लडी एक जनाको मृत्यु

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

Karaiya Mai Notice Winter

महागढिमाई नगरपालिका वडा नम्बर ४ बजनिका २० बर्षका दिपेश साहको अचानक साइकल बाट लडि ज्यान गएको छ। बाराको महागढिमाई नगरपालिका वडा नम्बर १० गन्जभावानिपुर पानी टकि नजिक सडक बाट लडि साहको मृत्यु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नयाब उपरीक्षक गौतम मिश्रका अनुसार भवानिपुर बजार बाट आफ्नो घर जादै गरेको बेला आचानक साईकल बाट लडेर धानको खेतमा घोपटो परेपछि बेहोस भई मृत्यु भएको हो। साह चाही ईपि लेप्सो (आर्थात) मिर्गी रोगी थिए साहको सब पोस्ट माईटम पछि आफनत को जिम्मा लगाईने डिएसपी मिश्रले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed