CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किटानुको निर्मलिकरणको लागी प्रभावकारी हिमगिरीको उत्पादन

फेटा GP PSA
1,342
सिम्रौन्गढ़ नपा psa

विराटनग, श्रावण २८ गते ।

विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई २ मिनेटमै निर्मलीकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डी एस. ए. एम. हिमगिरि हाइजिन प्रा.लि.ले विक्री वितरणको लागि बजारमा ल्याएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जोखिम मुक्त तथा ज्वलनशील नभएको उच्चस्तरिय कीटाणुनाशक उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेतको प्रयोग गर्न सकिने सो उत्पादीत लिक्वीडले स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने कम्पनीले बताएको छ ।

त्यसैगरी कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने बताइएको छ । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजाति बिरुद्ध प्रभावकारिता प्रदर्शन गरेकोले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि नेटबियोकेम डीएसएएमको उपयुक्त हुने कम्पनीले दावी गरेको छ।

नेपालीको लागि स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा.लि. ले नेटबियोकेम डीएसएएम नेपाल भित्राएको हो । यो एरोस्पेश मेडिकल एशोसिएशन, आईएसओ, पीजीजी, अष्ट्रेलियाली विश्वासार्ह ट्रेडर लगायतबाट प्रमाण्ति समेत भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश