विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा २ बर्षिय बालक पाच महिला सहित २१ जनामा कोरोना संक्रमण पुष्टि

सिम्रौन्गढ़ नपा psa

अनिल, पाण्डेय, कलैया, बारा।

बारामा २१ जना कोरोना सक्रमित बारामा २ बर्षिय बालक पाच जना महिला सहित २१ जनामा कोरोना संक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिकामा १९, बिश्रामपुर गाँउपालिकामा १ र नेपाली सेनाका एक जवान गरि २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

संक्रमित हुनेहरुमा जीतपुर सिमरा वडा नम्बर १४ का २८, ४२,५२ का पुरुष वडा नम्बर १५ का ४२ बर्षिय महिला, वाडा नम्वर १६ का २१ बर्षिय महिला,वाडा नम्वर १७ का २६ बर्षिय पुरुष,वाडा नम्वर १८ का ३७ बर्षिय महिला, वाडा नम्वर १९ का ३९ बर्षिय पुरुष, वाडा नम्वर २० का ३० बर्षिय पुरुष,वाडा नम्वर २१ का २८ बर्षिय महिला, वाडा नम्वर २२ का २ बर्षिय नवालक, वाडा नम्वर २३ का ४० बर्षिय पुरुष, वाडा नम्वर २४ का १३ बर्षिय महिला, वाडा नम्वर २५ का २९ , २६ , ४४ र २८ बर्षिय पुरुष रहेका छने भने बिश्रामपुर गाँउपालिकाका २४ बर्षिय पुरुष र नेपाली सेनाका २८ बर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण देखापरेका प्रमुख यादवले जानकारी दिनुभयो ।

जितपुर सिमराको मेयरले कोरोना सक्रमितलाई होम कोरेन्टाइनमा राखेको प्रमुख जिल्ला अधिकारीले जनकारी गराएका छन तर संक्रमित सबैलाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed