विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बृक्षारोपण गरि वृक्ष यादवको स्मृति दिवस मनाइयो

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

Karaiya Mai Notice Winter

बृक्षारोपण गरि स्मृति दिवस मनाइएको छ। क .राम वृक्ष यादव को २६औ स्मृति दिवस बृक्षारोपण गरि मनाइएको छ। राष्ट्रिय युवा संघ नेपाल बारा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बाराको आयोजनामा श्री सिद्धेश्वर माबी कलैयाको परिसरमा १०० वटा बिरुवा लगाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेकपा प्रदेश कमिटी सदस्य प्रभु यादवको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरि स्मृति दिवस मनाइएको छ। उक्त अवसरमा अतिथिको रूपमा नेकपा बारा जिल्ला कमिटी सदस्य मुकेश साह, धुरी साह, रमेश साह, जितेन्द्र साह, मुस्लिम संगठन नेपालका सचिवालय सदस्य राज महम्मद, राज खान, युवा तथा बिद्यार्थी नेता रुस्तम अंसारी, ओजेर आलम, राकेश पंडित, रमोद यादव, ब्रहमदेव कुश्वाहा, प्रभु साह, बिनोद गुप्ता, सदाम हुसेन, सुर्य बहादुर राउत, लक्ष्मी राउत तथा कलैया उपमहानगर पालिका १३ का वार्ड अध्यक्ष राजन पटेल लगाएत का सहभगिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed