विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चार​ भार​तिय​लाई नेपाल​ प्र​बेश ग​राउने एक स​हित​ पाच​ प्र​काउ

सिम्रौन्गढ़ नपा psa
अनिल​ पाण्डेय​ 
बारा
 सशस्त्र प्रहरी बल, बाराले नेपाल प्रवेश गर्न लागेका ४ जना भारतीय नागरिक र १ जना नेपाली नागरिकसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

बाराको विश्रामपुर गाउपालिकाको बडकी मुसहर्वास्थित छठघाटबाट नेपाल प्रवेश गर्दै गरेका अवस्थामा ४ जना भारतीयलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बाराका गणपति रविनराज कर्णजीतले बताए ।नेपाल प्रवेश गर्न खोज्ने चार भारतीय नागरिक पक्राउ

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनीहरुलाई बोर्डर आउट पोष्ट बरैनियाका सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरीको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा पर्ने भारतीय नागरिकहरुमा माधव कर्मकार, रखल कर्मकार, अमर कर्मकार र वकिल मन्सुरी रहेका छन् ।

भारतीय नागरिकहरुलाई जीतपुरसिमरा उपमहानगर वडा नं. १० बलुवा बेहराका सुनिल यादवले नेपाल प्रवेश गराएका हुन् । सवै भारतीय नागरिकहरुलाई बाराको नितनपुरस्थित हनुमान मेटलमा काम गर्न आएका उनीहरुले बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed