विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज तेस्रो दिन पनि नेबि संघद्वारा बिहान र बेलुकी असहाय , गरिबहरुलाई खाना खुवाउदै

सिम्रौन्गढ़ नपा psa

बिरगंज , भदौ ०७ गते आइतबार ।

गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले तेस्रो दिन पनि बिहान र बेलुकी दुबै समय खाना खुवाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खाना बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो । संघले बिहान र बेलुका १००/१०० जना खाना खुवाउने जनाएको छ ।

खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,रभी साह,भुपेन्द्र यादव, राजा यादव र ने.बि.संघ पर्साका जिल्ला उपाध्यक्ष शेष हजरा लगायतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए । संघले खास गरी रिक्सा चालक,ठेला चालक तथा गरिब असाहयलाई खाना खुवाउने प्रयास गरेको नेविसंघ पर्साका जिल्ला सदस्य राहुल गुप्ताले पर्सा पोस्टलाई बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed