CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पि सी आर मसिन खरिद गर्न सुवर्ण गाउँपालिकाको चेक हस्तान्तरण

फेटा GP PSA
876
सिम्रौन्गढ़ नपा psa

बारा – बारामा पि सी आर मसिन खरिद गर्न र ल्याब संचालनका लागि सुवर्ण गाउँपालिकाले ५ लाख ६० हजारको चेक हस्तान्तरण गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बारामा कोरोना भाइरस (कोभिड 19 ) दिन प्रति दिन संक्रमितको संख्या र मृत्युको संख्या बढ्दै गएकोले नियन्त्रणका लागि जिल्लामा पी सी आर मसिन खरिद गर्न र ल्याब संचाल गर्न जिल्लाको सम्पूर्ण स्थानीय तह र बिपत ब्यवस्थापन समितिको निर्णय अनुसार सुवर्ण गाउँपालिकाले ५ लाख ६० हजार को चेक कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवको हाथमा सुवर्ण गाउँपालिकाका लेखा अधिकृत पृन्स साहले हस्तान्तरण गरेको हो ।

जिल्लामा बिपन्न ब्यवस्थापन समितिले पी सी आर मसिन खरिद गर्न र ल्याब संचालन गर्न २ करोड भन्दा बढी लगत लाग्ने अनुमान गरेकाछ्न ।सबै स्थानीय तहको सहयोगमा पि सी आर मसिन खरिद गर्न उपमहानगरपालिकाबाट २० लाख ३० हजार नगरपालिकाबाट ९ लाख ८० हजार र गाउँपालिकाबाट ५ लाख ६० हजार रकम मिलाएर पी सी आर मसिन खरिद गर्न सावन २८ गते बिपन्न ब्यवस्थापन समितिको बैठकमा निर्णय भएको थियो । सब भन्दा पहिला सुवर्ण गाउँपालिकाले चेक जम्म गरेको सुनिल यादवले जानकारी गराउनु भएकोछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश