विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सालको चिरान काठ सहित टाँगा र घोडी बरामद

सिम्रौन्गढ़ नपा psa

 

अनिल​ पाण्डेय​ 
कलैया बारा
Prasauni holi 2082
karaiya holi 2082

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले मंगलवार  बाराको कलैया उपमहानगरपालिका वडा न २७ सिसवा महेशपुर स्थित सडकबाट जैतापुर तर्फबाट टाँगामा सालको चिरान काठ आठ थान ल्याउदै गरेको अवस्थामा तस्करले प्रहरी टोलीलाई देखी उक्त घोडी सहितको टाँगा र काठ छाडी फरार भएकोथियो।

  उक्त सालको काठ र घोडी सहितको टाँगा फेला पारी बरामद अंदाजी मुल्य
रू 93000 पर्ने टाँगा, घोडी र १० क्यूफिट सालको चिरान काठ आवश्यक
कारवाहीको लागि सव डिभिजन वन कार्यालय कलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed