विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल

सिम्रौन्गढ़ नपा psa

डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल

पवन साह, बिराटनगर ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मेदान्त अस्पताल दिल्लीमा कार्यरत चिकित्सक सुजित कुमार साहको असामयिक निधन प्रति भारत नेपाल सामाजिक सांस्कृतिक मंच को अध्यक्ष राजेश कुमार शर्माले समवेदना व्यक्त गर्नुभएको छ ।

बिराटनगर १३ निवासी डा. साह को अप्राकृतिक निधन प्रति मर्माहत हुदै भारत नेपाल सामाजिक सांस्कृतिक मंच को तर्फ़ बाट अध्यक्ष राजेश कुमार शर्माले संकटको यो समयमा दिवंगत चिकित्सकको परिवार प्रति पुर्ण सम्वेदना प्रकट गरेका छन्।

दुवै देशको एक अपूर्ण क्षती भएको बताउदै चिकित्सक साहको मृत्युको निष्पक्ष छानबीनको निम्ती बरिसष्ठ प्रहरी अधिकारीहरु लाई समेत सम्पर्क गरिरह्नु भएको बताउनु भयो । मिडिया रिपोर्ट अनुसार आत्महत्या बताएपनि घटनाको गहन अनुसंधानको लागी राज्य सरकारलाई सीबीआई जांच को गर्न भारत नेपाल सांस्कृतिक मंचको तर्फ़ बाट अनुरोध गर्ने बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed